कोडी स्मिट-म्याकफी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोडी स्मिट-म्याकफी
Kodi Smit-McPhee
कोडी स्मिट-म्याकफी (२०१९)
जन्म (1996-06-13) १३ जुन १९९६ (उमेर २७)
दक्षिण अस्ट्रेलिया, अस्ट्रेलिया
पेशाअभिनेता
कार्यकाल२००५–वर्तमान

कोडी स्मिट-म्याकफी (जन्म १३ जुन १९९६[१]) एक अस्ट्रेलियाली अभिनेता हो। द रोड (सन् २००९) र लेट मी इन (सन् २०१०) नामक चलचित्रमा बाल कलाकारको रूपमा प्रमुख भूमिकाका कारण दर्शकमाझ मान्यता प्राप्त गरेका हुन्। उनी एन्डी म्याकफी र सोन्जा स्मितको छोरा हुन्। उनका बुबा एक अभिनेता र पूर्व व्यावसायिक पहलवान हुन्। उनकी जेठी बहिनी अभिनेत्री र गायिका सियानोआ स्मिट-म्याकफी हुन्।[२][३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kodi Smit-McPhee" (अङ्ग्रेजीमा), Golden Globes, २०२०-०१-०१, अन्तिम पहुँच २०२३-१०-०७ 
  2. "Kodi Smit-McPhee News & Biography" (अङ्ग्रेजीमा), Empire, २०२०-०१-०१, अन्तिम पहुँच २०२३-१०-०७ 
  3. "Kodi Smit-McPhee movie reviews & film summaries" (अङ्ग्रेजीमा), Roger Ebert, २०२०-०१-०१, अन्तिम पहुँच २०२३-१०-०७ 
  4. "Kodi Smit-McPhee on his Golden Globe-winning new role" (अङ्ग्रेजीमा), i-d.vice.com, २०२२-०१-१०, अन्तिम पहुँच २०२३-१०-०७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]