सामग्रीमा जानुहोस्

कोणार्क सूर्य मन्दिर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोणार्क सूर्य मन्दिर
Sun Temple, Konârak
युनेस्को विश्व सम्पदा क्षेत्र
कोणार्क सूर्य मन्दिर
मापदण्डसांस्कृतिक: i, iii, vi
स्रोत२४६
दर्जा प्राप्त१९८४ (8th शत्र)
वेबसाइटhttp://konark.nic.in/
कोणार्क सूर्य मन्दिर

कोणार्क सूर्य मन्दिर उडीसा, भारत, कोणार्कमा एक १३औँ शताब्दीको सूर्य मन्दिर हो जसलाई काला शिवालयको नामले पनि चिनिन्छ[]। यो मन्दिर सन् १२५० को वरिपरी पूर्वी गङ्गा राजवंश राजा नरसिम्हादेवाद्वारा निर्मित गरिएको हो भन्ने विश्वास छ।[] कोणार्क सूर्य मन्दिर एक युनेस्को विश्व सम्पदा क्षेत्र हो।[] यो मन्दिर भारतको सबैभन्दा प्रसिद्ध स्थलहरू मध्ये एक हो।

सूर्य मन्दिर वास्तुकला

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Official website", Tourism Department, Government of Orissa, अन्तिम पहुँच ३ मे २०१३ 
  2. Indian History, Tata McGraw-Hill Education, पृ: २, आइएसबिएन 978-0-07-132923-1, अन्तिम पहुँच ३ मे २०१३ 
  3. name=unesco

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची