क्याटोभिस
Jump to navigation
Jump to search
क्याटोभिस (चेक:कतोभिस, जर्मन: कात्तोवित्ज्) दक्षिणी पोल्यान्डको उत्तरी सिलेसियामा अवस्थित एउटा महत्त्वपूर्ण सहर हो| क्याटोभिस सन् १९९९ देखिं सिलेसियन भोइभोद्शाहीको राजधानी पनि हो|
![]() |
विकिमिडिया कमन्समा क्याटोभिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |