क्यापेला रिजोर्ट, सिङ्गापुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्यापेला रिजोर्ट, सिङ्गापुर
Capella Resort, Singapore
क्यापेला रिजोर्ट, सिङ्गापुरको हवाई चित्र
क्यापेला रिजोर्ट, सिङ्गापुर is located in Singapore
क्यापेला रिजोर्ट, सिङ्गापुर
सामान्य विवरण
अवस्थापूर्ण
प्रकारहोटल
स्थान१ द नोल्स, सेन्टोसा टापु, सिङ्गापुर
निर्माणकार्यको थालनी२००३
सम्पन्न२००९
व्यवस्थापनक्यापेला समूह
प्राविधिक विवरण
भुईँ तला क्षेत्र९५,२४६ मी2 (१०,२५,२२० वर्ग फिट)[१]
योजना तथा निर्माण
वास्तुकारफोस्टर एन्ड पार्टनर्स
डिपी आर्किटेक्ट
संरचनात्मक इन्जिनियरवेब स्ट्रक्चर
मुख्य ठेकदारतियोङ सेङ समूह
वेबसाइट
www.capellahotels.com/singapore/

क्यापेला रिजोर्ट, सिङ्गापुर सिङ्गापुरको सेन्टोसा टापुमा अवस्थित ३० एकडमा फैलिएको एक अत्याधुनिक सुविधासम्पन्न रिजोर्ट हो। नोरम्यान फोस्टरद्वारा डिजाइन गरिएको यस रिजोर्टमा ११२ प्रबन्धकीय, सुइट्स र अतिथि कक्ष रहेका छन्। यो रिजोर्टलाई सन् २००९ मार्चमा खुल्ला गरिएको थियो। क्यापेला सिङ्गापुरमा बसाईको लागि विस्तृत शाखा सहित यहाँ स्थित क्लबमा ८१ स्तरीय अपार्टमेन्ट, पेन्थहाउस तथा प्रबन्धकीय कोठाहरू रहेका छन्।[२][३][४]

डिजाइन तथा निर्माण[सम्पादन गर्नुहोस्]

२०१८ उत्तर कोरिया- संयुक्त राज्य शिखर सम्मेलन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. www.fosterandpartners.com, Foster + Partners /, "Capella Resort - Foster + Partners", www.fosterandpartners.com 
  2. "Accommodations", www.capellahotels.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० जुन २०१८ 
  3. "About", www.capellahotels.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० जुन २०१८ 
  4. "Inside the hotel where Trump and Kim will meet", CNN Travel (अङ्ग्रेजीमा), ६ जुन २०१८, अन्तिम पहुँच १० जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]