क्यारिबियाली सागर
स्वरूप
(क्यारिबियन सागरबाट अनुप्रेषित)
क्यारिबियन सागर (अंग्रेजी: Caribbean Sea) आन्ध्र महासागरको मध्य-पश्चिमी भागसंगजोडिएको एक समुद्र हो। यो उष्ण कटिबंधीय क्षेत्रमा पश्चिमी गोलार्धमा पर्दछ । यसको पश्चिम र दक्षिण-पश्चिममा मेक्सिको र मध्य अमेरिका छ, उत्तरमा ऐंटिलीस द्वीप छ भने पूर्वमा सानो ऐंटिलीस द्वीप छ ।[१] यस सागरको कुल क्षेत्रफल २७,५४,००० वर्ग किमी छ।[२] यसको सबैभन्इदा गहिरो बिन्दू केमन खाई (Cayman Trough) मा पर्दछ र सतहबाट ७,६८६ मीटर तल छ ।
दृश्य
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ The Caribbean Sea World Wildlife Fund. Website last accessed 5 दिसम्बर 2008
- ↑ The Caribbean Sea वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-०४ मिति All The Sea. URL last accessed May 7, 2006