क्लियर
उत्पादनको प्रकार | चायाँ बिरोधि श्याम्पू |
---|---|
मालिक | युनिलिभर |
देश | फ्रान्स |
परिचित | १९८१ |
सम्बन्धि ब्राण्ड | अलट्रेक्स (युनान) लिनिक (पुर्तुगल) पियोर डर्म (भारत) |
बजार | बिश्वब्यापी |
राजदूत | एग्नेस मोनिका |
नारा | केहि पनि लुकाउनु पर्दैन |
वेबसाइट | www |
क्लियर बेलायती नेदरलन्दी बहुराष्ट्रिय कम्पनी युनिलिभर समूहद्वारा उत्पादित चायाँ बिरोधि श्याम्पूको एक ब्रान्ड हो। यो उत्पादन २०१० सम्म थाइल्याण्डमा क्लिनिक क्लियरको नामले र २००० को सुरुवात अघि क्लिनिकको नामले यसले आफ्नो उत्पादन बजारमा बेचेको थियोे।[१] यसको उत्पादनलाई सन् १९८१बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सुरु गरिएको थियो र यो इतालीमा सर्वाधिक बिक्रि हुने चायाँ विरोधि श्याम्पू हो। [१] सन् २००९ मा, इतालीमा यो २७,००,००० भन्दा धेरै पटक बिक्री भएको थियो।[१]
हालसालैका वर्षहरूमा, ब्रान्डले आफ्ना उत्पादनहरूलाई छुट्याएको छ यसले महिलाको लागि सेतो र पुरुषको लागि निलो आवरणका साथ उत्पादनहरू बजारमा ल्याएको छ। यसलाई युनानमा अल्ट्रेक्स, पुर्तुगालमा लिनिक र भारतमा पियोर डर्मको नामबाट चिनिन्छ।[२][३] सन् २०१० सम्म, उत्पादनलाई थाइल्यान्डमा क्लिनिक क्लियर र सन् २००० को सुरुवातमा क्लियरको नामले उत्पादनहरू बिक्री गरिएको थियो। एग्नेस मोनिका हाल ब्रान्डकी राजदूत हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "Clear'ın yeni kampanyasında Rumen şarkıcı Inna yer aldı" (इतालियाली भाषा)। युनिलिभर। २२ मे २०१८। सङ्ग्रह मिति ७ अप्रिल २०२०।
- ↑ https://www.marketingturkiye.com.tr/kampanyalar/clearin-yeni-kampanyasinda-rumen-sarkici-inna-yer-aldi/
- ↑ "Clear ve Burak Özçivit'ten Periscope sürprizi" (तुर्की भाषा)। चाम्पेन तुर्कीया। २२ मे २०१८। सङ्ग्रह मिति ७ अप्रिल २०२०।