खनिउँ
स्वरूप
(खन्यूबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खनायो | |
---|---|
पाँचखालमा पाइएको खनायोको रूख | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | F. semicordata
|
वैज्ञानिक नाम | |
Ficus semicordata Buch.-Ham. ex Sm. |
खनिउँ (अन्य नाम: खनायो, खनियो वा खन्यू) नेपालमा पाइने एक प्रकारको रूख। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको लहरायुक्त काण्डमा लाग्ने खैरो वा फुस्रो रंगको फल गुलियो र खान योग्य हुन्छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा खनिउँ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।