खाद्य जनित रोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खाद्य सुरक्षा
शर्तहरु
खाद्य जनित बीमारी
HACCP
संकट नियन्त्रण बिन्दु
महत्वपूर्ण कारकहरु
FAT TOM
pH
जल क्रिया (Wa)
रोगजनक
क्लोस्ट्रीडियम बोटुलिनम
E. coli
हेपटाटिस ए
नोरोभाइरस
परजीवी संक्रमण
ब्लास्टोसाइटिस
क्रिप्टोस्-पोराइ-डायोसिस्
ट्राइ-कि-नोसिस्

खाद्य जनित बीमारी अथवा (foodborne disease) अथवा दूषित भोजनको कारणले उब्जेको बीमारीलाई खाद्य जनित बीमारी भनिन्छ। खाद्य दुई प्रकारले विषक्त अथवा दूषित बन्दछ १. संक्रामक घटक : सक्रमित खाद्य त्यसलाई भनिन्छ जसमा संक्रामक घटक (कीटाणु अथवा जीवाणु) हुन्छ र यसले भोजन ग्रहण गरेपछि शरीरलाई संक्रमित गर्छ। २. विषाक्त घटक:खाद्य विषाक्त त्यस बेला हुन्छ जब (विषाक्त घटक) विषालु पदार्थ सामेल हुन्छ, जसमा जीवाणु द्वारा निर्मित विष पनि हुन सक्छ, कीटाणु लामो समयसम्म नबाँचे ता पनि त्यसले बनाएको विषाक्तताले असर गरिरहन्छ। रसायनिक अथवा प्राकृतिक रूपमा विषाक्तता हुने सम्भावना धेरै नैं कम हुन्छ तर यो भन्दा बडी रोगजनक जीवाणु, भाइरस अथवा परजीवीले भोजनलाई विषाक्त बनाउँदछन्।


यो लेखलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरिँदैछ