खिम्ती खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


खिम्ती खोला दोलखारामेछाप जिल्लाको सीमानाको रुपमा रहेको छ । यसको मुहान पाँचपोखरी हो । यो खोला तामाकोसीमा आएर मिसिएको छ । बि. सं २०५४ सालमा खिम्ती खोलाबाट ६० मेगावाटको बिद्दुत उत्पादनको कार्य प्रारम्भ गरेर करिब ४ बर्षमा यसको संपुर्ण कार्य समेत सकिएको छ । सुरुङमार्गद्वारा पानीलाई रामेछापको पलातेबाटकिर्नेटारस्थित पावरहाउसमा ल्याइने हुदा हिँउदमा पानीको मात्रा कम हुन्छ ।