खोटो
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6e/Resin_with_insect_%28aka%29.jpg/220px-Resin_with_insect_%28aka%29.jpg)
खोटो सल्ला लगायतका विभिन्न किसिमका वनस्पतिहरूको काण्डबाट निस्कने च्यापच्याप लाग्ने लेस्याइलो खालको पदार्थ वा चोप हो।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: २९३, आइएसबिएन 978-99933-71-10-6।