खोन केन प्रान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खोन केन
ขอนแก่น
खोन केनको आधिकारिक छाप
थाइल्यान्डको नक्सामा खोन केन प्रान्तको अवस्थिति
थाइल्यान्डको नक्सामा खोन केन प्रान्त
राष्ट्र थाइल्यान्ड
राजधानीसमुत सङ्ख्राम सहर
सरकार
 • गभर्नरसोमसक जानतकुल
क्षेत्रफल
 • जम्मा४.११५ किमी (१.५८९ वर्ग माइल)
 • क्रम१० ६५९
जनसङ्ख्या
 (२०१९)[२]
 • जम्मा१८०२८७२
 • क्रम४औँ
समय क्षेत्रयुटिसी+७ (थाइल्यान्ड प्रमाणिक समय)
आइएसओ ३१६६ सङ्केतTH-40
वेबसाइटwww.khonkaen.go.th

खोन केन (थाई: ขอนแก่น, थाई उच्चारण: [kʰɔ̌(ː)n kɛ̀n]) थाइल्यान्डको एक प्रान्त हो। यसको छिमेकी प्रान्तहरूमा उत्तरदेखि घडीको दिशामा नोङ बुआ लम्फु, उडोन थानी, कलासिन, महा सराखम, बुरिराम, नाखोन रतचसिमा, चैयाफुम, फेतचाबुन, र लोई रहेको छ।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

यो प्रान्तलाई २६ उपजिल्लामा विभाजित गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ตารางที่ 2 พี้นที่ป่าไม้ แยกรายจังหวัด พ.ศ.2562" [Table 2 Forest area Separate province year 2019], Royal Forest Department (थाईमा), २०१९, अन्तिम पहुँच ६ अप्रिल २०२१, information, Forest statistics Year 2019, Thailand boundary from Department of Provincial Administration in 2013 
  2. "th:รายงานสถิติจำนวนประชากรและบ้านประจำปี พ.ส.2562" [Statistics, population and house statistics for the year 2019], Registration Office Department of the Interior, Ministry of the Interior, stat.bora.dopa.go.th (थाईमा), ३१ डिसेम्बर २०१९, अन्तिम पहुँच २६ फेब्रुअरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०१९ मिति