गणेश लावती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश लावती
व्यक्तिगत विवरण
पुरा नाम गणेश लावती
जन्म मिति (१९८१-०६-०१) जुन १, १९८१ (उमेर ४१)
खेल्ने स्थान फरवार्ड
क्लबको विवरण
हालको क्लब एपीएफ क्लब
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
एपीएफ क्लब
राष्ट्रिय टोली
२०११– नेपाल (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

गणेश लावती (जन्म : १ जुन १९८१) एक नेपाली फुटबल खेलाडी हन् । उनी पहिलोपटक २०११ सालमा नेपाल राष्ट्रिय फुटबल टिमका लागि खेलेका थिए[१] । साथै उनी एपीएफ क्लबका समेत महत्त्वपूर्ण सदस्य हुन् ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. गणेश लावती नेसनल फुटबल टिम्स डटकममा