गाउँले भाइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गाउँले भाइ वि.सं. २०७४ मा कालेबुङ का विचित ढकाल, उनका भाइ अनुद्वत्त ढकाल,सिद्धान्त क्षेत्री र केरलाका जो पानिकर मीलेर बेङ्गलोरमा स्थापना भएको नेपाली गीत गाउँने सङ्गीत समुह हो । यो समुहले २०७६ जेठमा पहिलो संग्रह 'ज्वरो' सार्वजनिक गरेको थियो। त्यो संग्रहमा गाउँले भाइले नेपाली शब्दलाई विभिन्न किसिमका सङ्गीतमा ढालेर गाएका छन । यो समूहका गीतमा अफ्रिकाली,कोरियाली,जापानी,नेपाली र पश्चिमा सङ्गीतको प्रभाव पाइन्छ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]