गाउँ फर्क राष्ट्रिय अभियान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाउँ फर्क राष्ट्रिय अभियान

गाउँ फर्क राष्ट्रिय अभियान पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो। गाउँबाट अध्ययन र रोजगारीका लागि शहर पसेका नेपालीहरूलाई गाउँ फर्काउनका लागि यो अभियान ल्याइएको थियो। पछि पञ्चायत राजनीति गर्नका लागि यो एक अनिवार्य व्यवस्थामा रूपान्तरण भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]