सामग्रीमा जानुहोस्

गाजरको हलुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाजरको हलुवा
वैकल्पिक नामहरूगाजर हलुवा, गाजर हलवा, गाजर पाक
परिकारडेजट
उत्पत्ति स्थानभारतीय उपमहाद्वीप
क्षेत्र वा राज्यभारतीय उपमहाद्वीप; पञ्जाबसँग जोडिएको
सम्बन्धित राष्ट्रिय व्यञ्जनभारत, बाङ्गलादेश, पाकिस्तान
खान उपयुक्ततातो वा चिसो
मुख्य सामग्रीहरूगाजर, दुध, पानी, घ्यु, चिनी, खोया
विभिन्नताकालो गाजरको हलुवा, रातो गाजरको हलुवा, गाजर र चुकन्दर वा सलगमको हलुवा, पनीर गाजरको हलुवा

गाजरको हलुवा[][] भारतीय उपमहाद्वीपका देशहरूमा गुलियो परिकारको रूपमा खाइने एकप्रकारको हलुवा हो। यसलाई नेपालको निकटवर्ती देशहरूमा गाजर हलुवा, गजरेला, गजोरेर हलवा गजोरोर हलवा, गाजरको खिचडी, गाजर हलवा, गाजर पाक र गाजर हलुवाको नामले पनि चिनिने गरिन्छ।

पकाउने विधि र सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "रेसेपीः बच्चाको खाजा गाजरको हलुवा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२० 
  2. "गाजरको हलुवा", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]