गाजीपुर शहर
गाजीपुर
গাজীপুর | |
---|---|
शहर | |
देश | बङ्गलादेश |
विभाग | ढाका विभाग |
जिल्ला | गाजीपुर |
ननगरपालिका | १९८४ |
शहर निगम | १३ जनवरी २०१३ |
सरकार | |
• प्रकार | मेयर परिसद |
• अङ्ग | गाजीपुर शहर निगम |
• मेयर | जगन्जिर अलाम |
क्षेत्रफल | |
• जम्मा | ४९.३२ किमी२ (१९.०४ वर्ग माइल) |
उन्नतांश | ३४ मिटर (११२ फिट) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,१९९,२१५ |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी समय) |
राष्ट्रिय सम्पर्क कोड | +८८० |
टोलिफोन कोड | ०६८१ |
गाजीपुर (बङ्गाली: গাজীপুর) बङ्गलादेशको मध्यम भागमा पर्ने एक प्रमुख शहर हो । यो शहर गाजीपुर जिल्लामा पर्छ जुन राजधानी ढाका नजिक रहेको छ र यसको शहरको जनसङ्ख्या ३२,०९२,१५ रहेको छ । यो शहरमा ढाका इन्जिनियरिङ विश्वविद्यालय र इस्लामी इन्जिनियरिङ विश्वविद्यालय रहेका छन् जुन बङ्थलादेशका दुई मात्र अन्तर्राष्ट्रिय इन्जिनियरिङ विश्वविद्यालय हुन् ।
जनशाङ्खिकि
[सम्पादन गर्नुहोस्]सन् १९९१ को राष्ट्रिय जनगणना अनुसार एस शहरको ५८८,५४० रहेको थियो भने सन् २००१ को राष्ट्रिय जनगणना अनुसार एस शहरको जनसङ्ख्या वृद्धि भएर ८६,६५,०० पुगेको थियो । एस भन्दा अधिको राष्ट्रिय जनगणना १०१० का अनुसार एस शहरको जनसङ्ख्या ११,९९२,१५ रहेको छ जुन अहिले सम्मको धेरै जनसङ्ख्या हो । हाल यस शहरको साक्षरता दर ६६.५२ % रहेको छ । [१]
भुगोल
[सम्पादन गर्नुहोस्]गाजीपुरको कुल क्षेत्रफल १७४१.५३ रहेको छ र यसलाई उत्तर तिर किशोरगंज जिल्ला र ममैनसिंह जिल्ला ले घेरेको छ भने ढाका ,नारायणगंज र नर्सिन्दी जिल्लाले दक्षिण तर्फ र ढाका तङ्गाली जिल्लाले पश्चिम र नरसिन्दी ले पुर्व तर्फ घेरोको छ । एस शहरको वार्षिक औसत तापमान अधिकतम ३६ डिग्री पुग्छ भने न्यूनतम १२.७ डिग्री हुन्छ । शहरमा वार्षिक वर्षा २,३७६ मिमी पर्ने गर्छ ।
यस शहरको मुख्य नदिहरू सितलाकास्य , पुरानो ब्राह्मपुत्र , बाङ्सी , बालु , बिनार आदी हुन् भने तुरग नदी चाहिँ विभिन्न किसिमका रसायनीक पदार्थले गर्दा अत्याधिक प्रदुसित बनेको छ ।
प्रशासन
[सम्पादन गर्नुहोस्]गाजीपुरमा ४९ वार्ड सहित उत्तर चयाती र ३१ महल समावेश भएका छन् जसको कुल क्षेत्रफल ४९.३२ बर्ग किलोमिटर रहेको छ । छिटो वृद्धिहुने शहरमा जस्तो गाजीपुरको जनसङ्ख्या १ मिलियन भन्दा बढी छ र घनत्व २४,००० प्रति किलोमिटर भन्दा बढी छ । यहाँ पुरुष ५२.५२% पुरुषहरू छन् भने ४७.४८ % महिलाहरू रहेका छन् । [२]
बैङ्क
[सम्पादन गर्नुहोस्]यहाँ गाजीपुर शहरको उत्तरतिर करिब ३० किलोमिटरको सानो शहरमा एक राष्ट्रिय बैङ्क प्रोगोथो सहकारी विकास बैङ्क लिमिटेडको मुख्य कार्यालय रहेको छ यो गाजीपुर शहरको बैङ्क देशकै सबैभन्दा दोश्रो आर्थिक कारोवार गर्ने बैङ्क हो । यस क्षेत्रमा अन्य सरकारी तथा निजी बैङ्कहरू पनि छन् जसले बैङ्कीङ कारोबर गर्छ तिनीहरूको नाम जस्तै - १-सोनाली बैङ्क २-रुपाली बैङ्क ३-बेसिक बैङ्क लिमिटेड ४-बैङ्क एसिया लिमिटेड ५-डच बङ्गाल बैङ्क ६-राष्ट्रिय बैङ्क (बङ्गलादेश) ७-स्लामी बैङ्क बङ्गलादेश लिमिटेड
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "गाजीपुर", विश्व जेट्लर, मूलबाट ११ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जुन २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)[स्थायी मृत कडी] - ↑ "गाजीपुरको तथ्याङ्क बङ्गलापिडियामा", बङ्गलापिडिया।