गाबोन राष्ट्रिय फुटबल टोली
स्वरूप
(गाबोन राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Les Panthères (The Panthers) Les Brésiliens (द ब्राजिलियन्स) | ||
---|---|---|---|
सङ्गठन | गाबोन फुटबल सङ्घ | ||
सङ्घ | अफ्रिकी फुटबल सङ्घ (अफ्रिका) | ||
उप-सङ्घ | UNIFFAC (मध्य अफ्रिका) | ||
कप्तान | पिएरे–एमरिक अउबमेयाङ | ||
सर्वाधिक उपस्थिति | Didier Ovono (१०७) | ||
सर्वाधिक गोलकर्ता | पिएरे–एमरिक अउबमेयाङ (२४) | ||
गृह रङ्गशाला | Stade Omar Bongo | ||
फिफा कोड | GAB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ८६ १ (१६ अगस्ट २०१८) | ||
उच्च वरीयता | ३० (जुलाई २००९) | ||
निम्न वरीयता | १२५ (अप्रिल–मे २००३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बुर्किना फासो ५–४ गाबोन (माडागास्कर; १३ अप्रिल १९६०) | |||
ठूलो विजय | |||
गाबोन ७–० बेनिन (लिब्रेभिल, गाबोन; २ अप्रिल १९९५) | |||
ठूलो हार | |||
क्यामेरून ६–० गाबोन (अबिद्जान, आइभोरी कोस्ट; २६ डिसेम्बर १९६१) मोरक्को६–० गाबोन (रबाट, मोरक्को; १५ नोभेम्बर २००६) | |||
अफ्रिकी राष्ट्र कप | |||
उपस्थिति | ७ (पहिलो खेल १९९४) | ||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल, १९९६ र २०१२ |
गाबोन राष्ट्रिय फुटबल टिम गाबोन राष्ट्रको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने पुरूष फुटबल टिम हो । यो गाबोन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]गाबोन राष्ट्रिय फुटबल टिमले १९६० अप्रिल १३ मा अपर भोल्ता (अहिले बुर्किना फासो) विरूद्व पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको थियो ।[१][२][३]
प्रतियोगिता रेकर्ड
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "गाबोनका खेलहरु", www.eloratings.net, अन्तिम पहुँच १५ जनवरी २०१७।
- ↑ "Jeux Sportifs de la Communauté Française 1960 (Tananarive, Madagascar)", www.rsssf.com, अन्तिम पहुँच १५ जनवरी २०१७।
- ↑ "बुर्किना फासोका खेलहरु", www.eloratings.net, अन्तिम पहुँच १५ जनवरी २०१७।