गुगल क्लासरूम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुगल क्लासरूम
निर्माणकर्ता (हरू)गुगल
मौलिक संस्करणअगस्ट १२, २०१४; ९ वर्ष पहिले (२०१४-०८-12)
सञ्चालन प्रणाली
प्रकारशैक्षिक सफ्टवेयर
वेबसाइटclassroom.google.com

गुगल क्लासरूम एक नि:शुल्क वेबसेवा हो जुन गुगलले कक्षा तथा गृह कार्य श्रृजना गर्ने, वितरण गर्ने र श्रेणीकरण गर्ने उद्देश्यले विद्यालयहरूको लागि विकास गरेको हो। गुगल क्लासरूमको प्राथमिक उद्देश्य शिक्षक र विद्यार्थीहरूबीच फाइलहरू साझा गर्ने प्रक्रियालाई सुव्यवस्थित गर्नु हो।[१] यो सेवा लगभग ४०[२] देखि १०० [३] मिलियन प्रयोगकर्ताहरूले प्रयोग गर्ने गरेको अनुमान छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Google Groups", productforums.google.com, अन्तिम पहुँच २०१८-०२-०८ 
  2. "google used widely", अन्तिम पहुँच २०२०-०६-३० 
  3. "google widens lead", अन्तिम पहुँच २०२०-०६-३० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]