गुड न्युज
स्वरूप
(गुड न्यूजबाट अनुप्रेषित)
गुड न्युज Good Newwz | |
---|---|
निर्देशक | राज मेहता |
लेखक | ज्योति कपूर राज मेहता ऋषभ शर्मा (संवाद) |
पटकथा | ज्योति कपूर ऋषभ शर्मा |
कथा | ज्योति कपूर |
निर्माता |
|
मुख्य कलाकार | |
छायाङ्कन | विष्णु राव |
सम्पादन | मनीष मोरे |
सङ्गीत | गीत: हेर्नुहोस् साउन्डट्र्याक स्कोर: जोन स्टीवर्ट एडुरी |
वितरक कम्पनीहरू | |
वितरक | जी स्टूडियोज |
प्रदर्शन मिति |
|
अवधि | १३२ मिनेट[२] |
देश | भारतीय |
भाषा | हिन्दी |
बक्स अफिस | अनुमान ₹२९८.३९ करोड[३] |
गुड न्युज राज मेहताद्वारा निर्देशित एक २०१९ भारतीय हिन्दी भाषाको हास्य चलचित्र हो जसको निर्माण करण जोहर, अपूर्व मेहता, हीरू यश जोहर, शशांक खेतान, अरुणा भाटिया, र अक्षय कुमारले आ-आफ्नो ब्यानर धर्मा प्रोडक्सन्स र केप अफ गुड फिल्म्स अन्तर्गत गरेका छन्।[४] अक्षय कुमार, करीना कपूर खान, दिलजीत दोसांझ, र कियारा आडवाणी मुख्य भूमिकामा रहेको यस चलचित्र इन भिट्रो फर्टिलाइजेसन विधि अपनाएका दुई जोडीहरू बीच घुम्छ।[५]
प्रधान फोटोग्राफी नोभेम्बर २०१८ मा सुरु भयो र अप्रिल २०१९ मा सम्पन्न भयो। यो चलचित्र २७ डिसेम्बर २०१९ मा भारतमा नाटकीय रूपमा रिलीज गरिएको थियो।.[१]
कलाकार
[सम्पादन गर्नुहोस्]- अक्षय कुमार वरुण बत्राको रूपमा
- करीना कपूर खान दीप्ति बत्राको रूपमा
- दिलजीत दोसांझ हनी बत्राको रूपमा
- कियारा आडवाणी मोनिका बत्राको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "Akshay Kumar, Kareena Kapoor Khan’s Good News to release on December 27", Hindustan Times, २७ अप्रिल २०१९, अन्तिम पहुँच २७ डिसेम्बर २०१९।
- ↑ "Good Newwz (2019)", British Board of Film Classification, अन्तिम पहुँच २० डिसेम्बर २०१९।
- ↑ "Good Newwz Box Office", Bollywood Hungama, अन्तिम पहुँच १४ जनवरी २०२०।
- ↑ "Akshay Kumar is the Only Male Superstar Who Never Asks Who the Director is, Says Karan Johar", News18, १८ नोभेम्बर २०१८, अन्तिम पहुँच २७ डिसेम्बर २०१९।
- ↑ "'Good News'! That's the title of Kareena Kapoor Khan's next with Akshay Kumar", DNA India, ३१ जुलाई २०१८, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९।