गुदा मैथुन

यौन सन्तुष्टि प्राप्त गर्नको लागि लिङ्गलाई अर्को व्यक्तीको मलद्वारमा प्रवेश गराउनुलाई गुदा मैथुन भनिन्छ ।[१][२][३] यौन सन्तुष्टि मलद्वारमा औलाले चलाउनु, पेगिङ्ग तथा गुदा मुख मैथुनका साथै मलद्वारमा यौन खेलौना पसाउनुलाई पनि गुदा मैथुन भनिन्छ ।[१][२]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ Dr. John Dean and Dr. David Delvin, "Anal sex", Netdoctor.co.uk, मे ७, २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २०१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) - ↑ २.० २.१ Barry R. Komisaruk, Beverly Whipple, Sara Nasserzadeh, Carlos Beyer-Flores (२००९), The Orgasm Answer Guide, JHU Press, पृ: 108–109, आइएसबिएन 978-0-8018-9396-4, अन्तिम पहुँच नोभेम्बर ६, २०११।
- ↑ See pages 270–271 for anal sex information, and page 118 for information about the clitoris. Janell L. Carroll (२००९), Sexuality Now: Embracing Diversity, Cengage Learning, पृ: ६२९, आइएसबिएन 978-0-495-60274-3, अन्तिम पहुँच डिसेम्बर १९, २०१०।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा गुदा मैथुन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- Anal Intercourse and Analingus = Archive-It अभिलेखिकरण २०१६-०३-१० मिति – from alt.sex FAQ
- William Saletan. The Riddle of the Sphincter: Why do women who have anal sex get more orgasms? Slate, October ११, २०१०.

विकिमिडिया कमन्समा गुदा मैथुन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।