गुदा मैथुन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ई.पू. ५१० को एक कलामा दर्शाइएको गुदा मैथुन ।

यौन सन्तुष्टि प्राप्त गर्नको लागि लिङ्गलाई अर्को व्यक्तीको मलद्वारमा प्रवेश गराउनुलाई गुदा मैथुन भनिन्छ ।[१][२][३]यौन सन्तुष्टि मलद्वारमा औलाले चलाउनु, पेगिङ्ग तथा गुदा मुख मैथुनका साथै मलद्वारमा यौन खेलौना पसाउनुलाई पनि गुदा मैथुन भनिन्छ ।[१][२]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ Dr. John Dean and Dr. David Delvin, "Anal sex", Netdoctor.co.uk, मे ७, २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ Barry R. Komisaruk, Beverly Whipple, Sara Nasserzadeh, Carlos Beyer-Flores (२००९), The Orgasm Answer Guide, JHU Press, पृ: 108–109, आइएसबिएन 978-0-8018-9396-4, अन्तिम पहुँच नोभेम्बर ६, २०११ 
  3. See pages 270–271 for anal sex information, and page 118 for information about the clitoris. Janell L. Carroll (२००९), Sexuality Now: Embracing Diversity, Cengage Learning, पृ: ६२९, आइएसबिएन 978-0-495-60274-3, अन्तिम पहुँच डिसेम्बर १९, २०१० 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]