गुफा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओडार हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छ । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको नेपालमा नै रहेको छ। पोखरामा उपत्यकामा पनि धेरै नै गुफहरू रहेका [१][२]

सिद्ध गुफा

छन् । गुफाहरूमा प्रायः मानिस प्रवेश गर्न सक्ने खुला स्थान रहेको हुन्छ । कुनै गुफा समुन्द्र मुनि पनि हुने गर्दछ भने यस्तो गुफालाई समुद्री गुफा भनिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "पोखराको गुप्तेश्वर गुफा जोखिममा", सेतोपाटी, सेप्टेम्बर २२ २०१७, अभिगमन मिति सेप्टेम्बर २२ २०१७ 
  2. "भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा, महानगरपालिका अझै बेखबर", गन्थन.com, २२ सेप्तेम्बेर २०१७, अभिगमन मिति २२ सेप्तेम्बेर २०१७