गुरूत्वप्रवेग
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
गुरुत्वप्रवेग (अङ्ग्रेजी:Acceleration due to Gravity) पृथ्वीको सतहतिर स्वतन्त्र रूपले (बिनाअवरोध) खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसको सङ्केत 'g' हो । यसको एकाई मिटर/सेकेन्ड२ हुन्छ । पृथ्वीमा गुरुत्वप्रवेगको मान ९.८ m/s२ छ ।
गणितीय सुत्र
[सम्पादन गर्नुहोस्]गुरुत्व प्रवेग
Derivation
[सम्पादन गर्नुहोस्]न्युटनको चालसम्बन्धी दोस्रो नियम अनुसार,
or, f = ma---------1
न्यूटनको गुरुत्वाकर्षण सम्बन्धी नियम अनुसार,
or, g= GM/R2--------2
समीकरण 1 र 2 लाई मिलाउदा
or,
जहाँ, गुरुत्व प्रवेग, पृथ्वीको पिण्ड, पृथ्वीको अर्धब्यास, गुरुत्वार्कषण स्थिर अङक हो।
यहाँ , जहाँ को मान स्थिर भएमा,
गुरुत्व प्रवेग पृथ्वीको अर्धब्यासको बर्गसंग व्युत्क्रमानुपातिक हुन्छ। त्यसैले पृथ्वीको अर्धब्यास धेरै भएको ठाउँमा गुरुत्व प्रवेग कम हुन्छ। र अर्धब्यास कम भएको ठाउँमा गुरुत्व प्रवेग बढी हुन्छ।
हामीलाई थाहा छ,
पृथ्वीको पिण्ड (×
पृथ्वीको अर्धब्यास(×
g=9.51m/s2 ans