गुरूत्वप्रवेग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुरुत्वप्रवेग (अङ्ग्रेजी:Acceleration due to Gravity) पृथ्वीको सतहतिर स्वतन्त्र रूपले (बिनाअवरोध) खसिरहेको वस्तुमा गुरुत्व बलले गर्दा उत्पन्न हुने प्रवेगलाई गुरुत्वप्रवेग भनिन्छ । यसको सङ्केत 'g' हो । यसको एकाई मिटर/सेकेन्ड हुन्छ । पृथ्वीमा गुरुत्वप्रवेगको मान ९.८ m/s छ ।

गणितीय सुत्र[सम्पादन गर्नुहोस्]

गुरुत्व प्रवेग

Derivation[सम्पादन गर्नुहोस्]

पृथ्वीको गुरुत्व बलका अनुसार,

or, -------- 1

न्यूटनको चाल सम्बधी दोस्रो नियम अनुसार,

or, --------- 2

समीकरण 1 र 2 लाई मिलाउदा

or,

or,

जहाँ, गुरुत्व प्रवेग, पृथ्वीको पिण्ड, पृथ्वीको अर्धब्यास, गुरुत्वार्कषण स्थिर अङक हो।

यहाँ , जहाँ को मान स्थिर भएमा,

गुरुत्व प्रवेग पृथ्वीको अर्धब्यासको बर्गसंग व्युत्क्रमानुपातिक हुन्छ। त्यसैले पृथ्वीको अर्धब्यास धेरै भएको ठाउँमा गुरुत्व प्रवेग कम हुन्छ। र अर्धब्यास कम भएको ठाउँमा गुरुत्व प्रवेग बढी हुन्छ।

हामीलाई थाहा छ,

पृथ्वीको पिण्ड (×

पृथ्वीको अर्धब्यास(×