गुलशन ग्रोवर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गुलशन ग्रोवर
गुलशन ग्रोवर मे २०१२ मा
जन्म (1955-09-21) २१ सेप्टेम्बर १९५५ (उमेर ६८)
नयाँ दिल्ली, भारत[१]
राष्ट्रियताभारतीय
पेशाअभिनेता, चलचित्र निर्माता
कार्यकाल१९८०–हालसम्म
सन्तानसञ्जय ग्रोवर

गुल्शन ग्रोवेर (जन्म २१ सेप्टेम्बर १९५५) एक भारतीय अभिनेता हुन् जसले ४०० भन्दा चलचित्रहरू मा काम गरेका छन् ।[२]}}उनी मध्य मध्य वर्ग पंजाबी परिवारमा जन्मिएका थिए । उनले दिल्ली मा लोकप्रिय श्री राम कलेज अफ कमर्स देखि आफ्नो शिक्षा पूरा गरे । [३] उनलाई बलिवूड मा "ब्याड म्यान्" का नामले चिनिन्छ ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रमुख चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]