सामग्रीमा जानुहोस्

गोर्खा पल्टन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोर्खा पल्टन
निर्देशकनारायण रायमाझी
पटकथाप्रशान्त तामाङ
निर्माताराजेश वंशल
मुख्य कलाकारप्रशान्त तामाङ
सुनील थापा
रञ्जिता गुरुङ
सोनिया क्षेत्री
गोपाल थापा
वितरक
कम्पनी
मुभिज डटकम[]
प्रदर्शन मिति
२०६७ कार्तिक १९[]
अवधि
२ घण्टा १८ मिनेट
देशनेपाल
भाषानेपाली

गोर्खा पल्टन वर्ष २०६७ मा प्रदर्शित नेपाली लाहुरे चलचित्र हो। प्रशान्त तामाङ, रन्जिता गुरुङ, सोनिया क्षेत्री, गोपाल थापा,सुनील थापा आदी अभिनित यस चलचित्रमा लेखन, सह-निर्माण र निर्देशन नारायण रायमाझीको रहेको थियो भने राजेश वंशल कार्यकारी निर्माता रहेका थिए। यस्को कथा नेपालका पहाडी ग्रामीण क्षेत्रमा युवाहरू रोजगारीका लागि लाहुरे बन्ने चलन र त्यससँग गाँसिएका सामाजीक यतार्थमा आधारित छ। गोर्खा पल्टन २०६७ कात्तिक २९ मा प्रदर्शन भएको थियो जुन चलचित्र-घरहरूमा निकै सफल भएको चलचित्र मानिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "'गोर्खा पल्टन' उत्कृष्ट भएको दाबी", फिल्मी खबर (नेपालीमा), अन्तिम पहुँच ०९ असोज २०८०
  2. "Gorkha Paltan (2010)", द मुभी डिभी (अङ्ग्रेजीमा), अन्तिम पहुँच ०९ असोज २०८०