ग्वाटेमाला राष्ट्रिय क्रान्तिकारी एकता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्वाटेमाला राष्ट्रिय क्रान्तिकारी एकता (Unidad Revolucionaria Nacional Guatemalteca) ग्वाटेमालाको एउटा समाजवादी राजनीतिक दल हो |दल १९८२मा स्थापना गरिएको थियो |[१] हेक्टोर नुइला यो दलको महासचिव हो |[२]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://www.broadleft.org/gt.htm वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-१६ मिति
  2. http://pdba.georgetown.edu/Parties/Guate/parties06.html