ग्वाम राष्ट्रिय फुटबल टोली
स्वरूप
(ग्वाम राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Matao[१] | ||
---|---|---|---|
सङ्गठन | ग्वाम फुटबल सङ्घ | ||
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | Karl Dodd | ||
सर्वाधिक उपस्थिति | Jason Cunliffe (४०) | ||
सर्वाधिक गोलकर्ता | Jason Cunliffe (१२) | ||
गृह रङ्गशाला | ग्वाम राष्ट्रिय फुटबल रंगशाला | ||
फिफा कोड | GUM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १९३ ३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | १४६ (अगस्ट – सेप्टेम्बर २०१५) | ||
निम्न वरीयता | २०५ (नोभेम्बर २००४ – फेब्रुअरी २००५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
फिजी १२–० ग्वाम (ग्वाम; अगस्ट २४, १९७५) | |||
ठूलो विजय | |||
ग्वाम ९–० उत्तर मारियाना टापु (ग्वाम; अप्रिल १, २००७) | |||
ठूलो हार | |||
उत्तर कोरिया २१–० ग्वाम (ताइपेइ, ताइवान; मार्च ११, २००५) |
ग्वाम राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा ग्वामको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ग्वाममा फुटबलको लागि शासकीय निकाय ग्वाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
बाहिरी कडी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Mike Nauta Jr. (२०१२-०६-०१), "Guam men’s national soccer team now known as ‘Matao’", Marianas Variety (Guam), मूलबाट २०१४-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०६-०२।