घिर्नी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाङ्ग्राको परिधिमा खाल्डो बनाई डोरि बेरेर कुनैपनि बस्तुलाई माथी उठाउन प्रयोग गरिने एक प्रकारको सरल यन्त्रलाई घीर्नी भनिन्छ ।
यो सरल यन्त्रको प्रयोगले थोरै ईफोर्ट(बल)ले पनि धेरै तौल भएको लोड सजिलै उठाउन सकिन्छ ।
आकार प्रकार र यसको कार्य अनुसार सामान्यतया घीर्नी २ किसिमका हुन्छ्न् :

  1. चल घीर्नी
  2. अचल घीर्नी