ङोजुम्पा हिमनदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ङोजुम्पा हिमनदीको मुहान
ङोजुम्पा हिमनदी

ङोजुम्पा हिमनदी, नेपालमा सबैभन्दा लामो हिमनदी हो।[१] यसको लम्बाई ३६ किलोमिटर (२२ माइल) रहेको छ। यो हिमनदी विश्वको छैठौं अग्लो हिमाल चोयुको फेदीमा अवस्थित छ। [२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The longest glacier in Nepal - Ngozumpa", www.icimod.org (अङ्ग्रेजीमा), icimod, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१९ 
  2. "Glacial research frozen" (अङ्ग्रेजीमा), Nepali Times, 30 December 2005 – 5 January 2006, मूलबाट २५ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१९-०९-१८ 

निर्देशाङ्कहरू: २७°५९′२४″उ॰ ८६°४१′२४″पू॰ / २७.९९०००°N ८६.६९०००°E / 27.99000; 86.69000