चन्द्रबहादुर गुरुङ
स्वरूप
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री संस्थापक सदस्यहरु मध्ये चन्द्रबहादुर गुरुङ पनि एक हुन । उनको जन्म बिक्रम सम्वत २०१२ साल माघ ५ गते स्याङजामा भएको थियो । गुरुङ लामो समयदेखि क्यान्सरबाट पीडित थिए उनको उपचारका क्रममा अमेरिकामा निधन भएको हो ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]बाह्य कडीहरू
[सम्पादन]| एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |