चन्द्र बयलकोटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


चन्द्र बयलकोटी जनआन्दोलन-२मा शहादत प्राप्त गर्ने शहीद हुन्। नुवाकोटका ३५ वर्षीय चन्द्र बयलकोटी वैशाख ९ गते शनिबार त्रिपुरेश्वरको सडकमा गोली लागी घाइते भएका थिए। पछि मेडिकेयर अस्पताल चाबहिलमा उपचार हुँदाहुँदै वैशाख २३ गते राति ११ बजे मृत्यु भएको हो। उनका श्रीमती कल्पना, २ छोरी मुना र कञ्चन तथा एक छोरा सुमन छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]