चर्खा प्रचारमा प्रतिबन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तुल्सी मेहरले सन् १९३० मा नेपालमा चर्खा प्रचारको शुरुवात गरेका थिए | भारतमा महात्मा गान्धीले विदेशी बस्तुको बहिस्कार गर्न शुरु गरेको चर्खा आन्दोलनको प्रभाबले गर्दा तुल्सी मेहरले नेपालमा यसको प्रचारमा लागेका थिए | तत्कालिन राणा शासकहरूले उनलाई आर्य समाजको आरोप लगाई राष्ट्रद्रोह मुद्दा लगाएर चर्खा प्रचारमा प्रतिबन्ध लगाएका थिए | भारतले सन् १९७७ मा तुलसी मेहरलाई नेहरु पुरस्कारद्वारा सम्मान गरेको थियो |

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]