चाइम अफ फ्रीडम (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"चाइम अफ फ्रीडम"
बब डिलनको गीत
रेकर्डजुन ९, १९६४
लम्बाई:१०
गीतकार(हरू)बब डिलन

"चाइम अफ फ्रीडम" (नेपालीमा स्वतन्त्रताको धुनहरू) बब डिलनले लेखेको र प्रस्तुत गरेको एक गीत हो। यो उनको १९६४ एल्बमअनदर साइड अफ बब डायलनमा प्रस्तुत गरिएको थियो। गीतमा गायक र तिनका साथीहरूले सूर्यास्तपछि ढोका मुनि सरण लिदा आकाशमा बिजुली चम्केको देख्दा उत्पन भएको भावनाहरू चित्रण गरिएको छ।

चार्टहरूमा[सम्पादन गर्नुहोस्]

बर्ष चार्ट स्थान
१९६४ युएस बिलबोर्ड २०० ४३[१]
बेलायतको शीर्ष ७५ [२]

सन्दर्भको सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. "Bob Dylan - Chart history", www.billboard.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुन २७, २०१७ 
  2. "Official UK Charts", officialcharts, अन्तिम पहुँच जुन २७, २०१७ 

बाह्य लिंकहरू[सम्पादन गर्नुहोस्]