चापिल्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चापिल्ल
खस राज्यको राजा
पुर्वाधिकारीचाप
उत्तराधिकारीक्राशिचल्ल
सन्तानक्राशिचल्ल
वंशखस मल्ल वंश
पिताचाप
धर्मबौद्ध

चापिल्ल (अङ्ग्रेजी: Cāpilla) खस राज्यको तेस्रो राजा थिए । उनी राजा चापका छोरा थिए ।[१]

सन्दर्भ[सम्पादन गर्ने]

  1. D.R. Regmi 1965, p. 714.