चाम्रे
स्वरूप
चाम्रे नेपाली परिकार हो । यो भिजाएको चामललाई केही बेर तेल वा घिउमा भुटेर पानी हाली बाफले मात्र पकाइएको खाद्य हो। यसलाई झन्डै पुलाउसित दाँज्न सकिन्छ। गुन्द्रुकको अचारसित चाम्रे खाने चलन छ।

"https://ne.wikipedia.org/w/index.php?title=चाम्रे&oldid=1164013" बाट अनुप्रेषित