शार्लिज थेरोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चार्लिज थेरोनबाट अनुप्रेषित)
शार्लिज थेरोन
सन् २०१८ मा थेरन
जन्म (1975-08-07) ७ अगस्ट १९७५ (उमेर ४८)
बेनोनी, दक्षिण अफ्रिका
नागरिकता
  • दक्षिण अफ्रिका
    (सन् १९७५–वर्तमान)
  • संयुक्त राज्य अमेरिका
    (सन् २००७–वर्तमान)
पेशा
  • अभिनेत्री
  • निर्मात्री
कार्यकालसन् १९९५–वर्तमान
कार्य
पूर्ण सूची
समकक्षी
सन्तान
पुरस्कारपूर्ण सूची
वेबसाइटcharlizeafricaoutreach.org

शार्लिज थेरन (/ʃɑːrˈlz ˈθɛrən/ shar-LEEZ THERR-ən;[१] Afrikaans: [ʃarˈlis ˈtrɔn];[२] जन्म ७ अगस्ट १९७५)[३] एक दक्षिण अफ्रिकी[४] र अमेरिकी अभिनेत्री र निर्मात्री हुन्। विश्वको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीमध्ये एक, थेरन एकेडेमी पुरस्कारगोल्डन ग्लोब पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता हुन्। सन् २०१६ मा, टाइमले उनलाई विश्वको १०० प्रभावशाली व्यक्ति मध्ये एकको रूपमा नाम दिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Charlize Theron pronounces her name and surname in English, ७ अप्रिल २०१६, मूलबाट १६ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०१७ – YouTubeद्वारा। 
  2. Charlize Theron Speaks Afrikaans, ३० जुन २०११, मूलबाट १७ अगस्ट २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ अप्रिल २०१७ – YouTubeद्वारा। 
  3. "Monitor", Entertainment Weekly (1271), ९ अगस्ट २०१३, पृ: २२। 
  4. Farber, Tanya, "Charlize defends her 'unique' American accent", IOL News, मूलबाट ३ अप्रिल २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फेब्रुअरी २०१३, "I am a South African." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]