चार्ली अस्टिन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चार्ली अस्टिन (जन्म: ५ जुलाई १९८९) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले इङ्गलिस क्लब साउथह्याम्टनका लागि अग्रपंक्तिको रुपमा खेल्छन् ।

चार्ली अस्टिन
CharlieAustinMay 2015.jpg
सन् २०१५ मा अस्टिन क्विन्स पार्क रेन्जर्सबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम चार्ली अस्टिन[१]
जन्म मिति (१९८९-०७-०५) ५ जुलाई १९८९ (उमेर २९)[१]
जन्म स्थान हङ्गरफोर्ड, बर्कशायर, इङ्ल्याण्ड
उचाई ६ फिट २ इन्च (१.८८ मी)[१]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब साउथह्यामटन
नम्बर १०
युवा क्लब
२००५ रिडिङ
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००६–२००७ किन्टबरी रेन्जर्स २७ (२०)
२००७–२००८ हङ्गरफोर्ड ३० (५)
२००८ Thatcham Town 0 (0)
२००८–२००९ पोल टाउन ४२ (४८)
२००९–२०११ स्विन्डन टाउन ५४ (३१)
२०१–२०१३ बर्नली ८२ (४१)
२०१३–२०१६ क्वीन्स पार्क रेन्जर्स ८२ (४५)
२०१६– साउथह्यामटन ४७ (१४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १५:१४, १२ अगस्ट २०१८ (युटिसी).

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ Hugman, Barry J., सं (2010). The PFA Footballers' Who's Who 2010–11. Edinburgh: Mainstream Publishing. प॰ 28. . 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]