चार्ली हेब्डो
![]() चार्ली हेब्डोको साप्ताहिक लोगो | |
आवृत्ति |
साप्ताहिक व्यङ्ग्यात्मक प्रकाशन समाचार पत्रिका |
---|---|
प्रकार | पत्रिका |
१९७०,[१] | |
राजनीतिक विचारधारा | वामपंथी |
मुख्यालय | पेरिस,फ्रांस |
वितरण | ४५,००० |
आइयसयसयन | 1240-0068 |
वेबसाइट | charliehebdo.fr |
चार्ली हेब्डो (फ्रेञ्च उच्चारण: [ʃaʁli ɛbˈdo]; Fr:चार्ली साप्ताहिक) फ्रान्सेली व्यङ्ग्यात्मक पत्रिका [२]जसले कार्टुन, चुट्किला आदि प्रकाशित गर्दै आएको छ । पत्रिकाले आफुलाई जातीय विभेद विरोधी [३]र वामपन्थी भएको बताउँदै आएको छ र यहुदी, इस्लामी, धर्म, आदि विषयहरुको बारेमा लेखहरु लेख्दै आएको छ ।
सन् २०११ र २०१५ गरि हालसम्म आतंककारीहरुको दुई चोटीको हमलामा परिसकेको छ—हमला मोहम्मदका दोधारत्मक कार्टुनहरुसँग सम्बन्धित भएको बताइएको छ । दोस्रो हमलामा १२ जना मारिएका थिए जसमा पत्रिकाका थुप्रै योगदानकर्ताहरु तथा पूर्व सम्पादक चार्व पनि थिए ।
विषयसूची
सुरुवाती वर्ष[सम्पादन गर्ने]
सन् १९६०, तिर Hara-Kiri नाममा पत्रिका प्रकाशन भयो । पत्रिकालाई १९६१ मा रोक लगाइयो; पुन: १९६६ मा ६ महिनाका लागि फेरि रोक लगाइयो ।
सन् १९६९ मा Hara-Kiri समूहले, फेब्रुअरीमा साप्ताहिक रुपमा, वर्तमान घटनामा ध्यान दिने सोचमा Hara-Kiri Hebdo प्रकाशन गर्ने भयो; पछि नाम परिवर्तन भयो ।
फ्रान्सको राष्ट्रपतिको मृत्युको खिल्ली उडाएको भन्दै पत्रिकामा रोक लगाइयो र यसबाट उम्कन पत्रिकाको सम्पादकीयले चार्ली हेब्डो नाम राख्यो ।
प्रतिक्रिया[सम्पादन गर्ने]
२००६[सम्पादन गर्ने]
२०११[सम्पादन गर्ने]
२०१२[सम्पादन गर्ने]
२०१५[सम्पादन गर्ने]
हेर्नुहोस[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ McNab: "Georges Bernier, the real name of 'Professor Choron', [... was] cofounder and director of the satirical magazine Hara Kiri, whose title was changed (to circumvent a ban, it seems!) to Charlie Hebdo in 1970."
- ↑ "Charlie Hebdo: पहिलो कभर मोह्ममदको कार्टुन", The Guardian, १३ जनवरी २०१५, अन्तिम पहुँच १३ जनवरी २०१५।
- ↑ Charb, "Non, "Charlie Hebdo" n’est pas raciste !", Le Monde, अन्तिम पहुँच ४ मार्च २०१४।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा चार्ली हेब्डो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
![]() |
विकिमिडिया कमन्समा Charlie Hebdo सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |