चार्ली हेब्डो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चार्ली हेब्डो
Charlie Hebdo logo.svg
चार्ली हेब्डोको साप्ताहिक लोगो
आवृत्ति साप्ताहिक व्यङ्ग्यात्मक प्रकाशन
समाचार पत्रिका
प्रकार पत्रिका
१९७०,[१]
राजनीतिक विचारधारा वामपंथी
मुख्यालय पेरिस,फ्रांस
वितरण ४५,०००
आइयसयसयन 1240-0068
वेबसाइट charliehebdo.fr

चार्ली हेब्डो (फ्रेञ्च उच्चारण: [ʃaʁli ɛbˈdo]; Fr:चार्ली साप्ताहिक) फ्रान्सेली व्यङ्ग्यात्मक पत्रिका [२]जसले कार्टुन, चुट्किला आदि प्रकाशित गर्दै आएको छ । पत्रिकाले आफुलाई जातीय विभेद विरोधी [३]र वामपन्थी भएको बताउँदै आएको छ र यहुदी, इस्लामी, धर्म, आदि विषयहरुको बारेमा लेखहरु लेख्दै आएको छ ।

सन् २०११ र २०१५ गरि हालसम्म आतंककारीहरुको दुई चोटीको हमलामा परिसकेको छ—हमला मोहम्मदका दोधारत्मक कार्टुनहरुसँग सम्बन्धित भएको बताइएको छ । दोस्रो हमलामा १२ जना मारिएका थिए जसमा पत्रिकाका थुप्रै योगदानकर्ताहरु तथा पूर्व सम्पादक चार्व पनि थिए ।

सुरुवाती वर्ष[सम्पादन गर्ने]

फ्रन्स्योस क्ब्यन्ना (१९२३ - २०१४), चार्ली हेब्डो संस्थापकहरु मध्येका एक

सन् १९६०, तिर Hara-Kiri नाममा पत्रिका प्रकाशन भयो । पत्रिकालाई १९६१ मा रोक लगाइयो; पुन: १९६६ मा ६ महिनाका लागि फेरि रोक लगाइयो ।

सन् १९६९ मा Hara-Kiri समूहले, फेब्रुअरीमा साप्ताहिक रुपमा, वर्तमान घटनामा ध्यान दिने सोचमा Hara-Kiri Hebdo प्रकाशन गर्ने भयो; पछि नाम परिवर्तन भयो ।

फ्रान्सको राष्ट्रपतिको मृत्युको खिल्ली उडाएको भन्दै पत्रिकामा रोक लगाइयो र यसबाट उम्कन पत्रिकाको सम्पादकीयले चार्ली हेब्डो नाम राख्यो ।

प्रतिक्रिया[सम्पादन गर्ने]

२००६[सम्पादन गर्ने]

११ फेब्रुअरी २००६ मा, कार्टुनको विरोधमा निस्किएको जुलुस

२०११[सम्पादन गर्ने]

२०११ हमला पछि अपिस अघि कागजका थुप्रो

२०१२[सम्पादन गर्ने]

२०१५[सम्पादन गर्ने]

पत्रकार, प्रहरी, आपतकालीन सेवा, २०१५को हमलाको केही बेर पछि


Je suis Charlie "म चार्ली हुँ।" प्रेस स्वतन्त्रताको बारे बोल्दै

हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. McNab: "Georges Bernier, the real name of 'Professor Choron', [... was] cofounder and director of the satirical magazine Hara Kiri, whose title was changed (to circumvent a ban, it seems!) to Charlie Hebdo in 1970."
  2. "Charlie Hebdo: पहिलो कभर मोह्ममदको कार्टुन", 13 January 2015. अन्तिम पहुँच मिति:13 January 2015.
  3. Charb, "Non, "Charlie Hebdo" n’est pas raciste !", Le Monde, अभिगमन मिति ४ मार्च २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]