चार आर्यसत्य
चार आर्यसत्य अर्थात् दु:ख आर्यसत्य, समुदय आर्यसत्य, निरोध आर्यसत्य र मार्ग आर्यसत्य हुन्। यी चार आर्यसत्यहरू बौद्ध धर्मको ग्रन्थ भित्र विस्तृतरूपमा उल्लेख गरिएको विषय हुन् जुन भगवान् शाक्यमुनिले आफ्नो पहिलो धर्मचक्रको बेला वाराणसीमा पाँच पारिषदहरूलाई बताउनु भएको थिए।
पाँच पारिषद[सम्पादन गर्नुहोस्]
- अज्ञातकौण्डिन्यः
- अश्वजित्
- बास्प
- महानाम
- भद्रिक