चिउरा
Jump to navigation
Jump to search
यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा रहेको छ, यो पृष्ठ कुनै पनि अन्य विकी पृष्ठसित जोडिएको छैन अथवा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखहरूलाई; यस पृष्ठसित लिङ्क जोड्न सहायता गर्नुहोस् उपयोगी जानकारी यहाँ उपलब्ध हुन् सक्छ । (सेप्टेम्बर २०११) |
धानलाई भिजाएर ओखल वा मिलमा कुटेर तयार गरिएको खाध्यपदार्थ नेपालीको खानामा चिउराको ठूलो महत्व छ।
धानलाई भिजाएर ढिकी वा मीलमा कुटेर तयार पारिएको अन्नलाई च्युरा भनिन्छ|सजिलै सँग जताततै उपलब्ध हुने, भण्डारण गर्न सकिने तथा 'जुठो'मा नगनिने भएकोले खानपिनमा यो एकदमै प्रचलित छ । दहि, मासु, मिठाई लगाएत अन्य धेरै परिकार सँग पस्किन सकिने भएकोले च्युरा अति प्रचलित छ । चामललाई पकाउन पर्ने तर च्युरा पकाउन नपर्ने भएकोले यसले जुन सुकै अवस्थामा पनि 'भात'को सट्टामा प्रयोग गर्न सकिन्छ ।