चिकित्सा शिक्षा आयोग (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिकित्सा शिक्षा आयोग नेपालको चिकित्सा शिक्षालाई एकीकृत र प्रभावकारीरूपमा नियमन गर्न ऐनबाट गठित संस्था हो । यसको अध्यक्ष प्रधानमन्त्री र सहअध्यक्ष शिक्षामन्त्री र स्वास्थ्यमन्त्री हुने व्यवस्था छ । चिकित्सा क्षेत्रमा विशिष्ट योगदान गरेको व्यक्तिलाई सरकारले उपाध्यक्ष नियुक्त गर्छ । हालका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी उपाध्यक्ष हुन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]