चिनियाँलाल सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिनियाँलाल सिंह नेपालमा निजी क्षेत्रबाट विद्यालय खोल्ने पहिलो व्यक्ति हुन्। उनले विक्रम सम्बत १९९३ सालमा महावीर स्कुल नामको संस्था खोलेका थिए।[१] जस वापत राणाहरूले उनलाई जेल हाले र त्यहीँ उनको निधन भयो।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "युगकविको राजनीतिक चेतना", ekantipur.com, कान्तिपुर दैनिक, अन्तिम पहुँच १७ जनवरी २०२१ 
  2. "ती शहीद, यी शहीद", baahrakhari.com, बाह्रखरी, अन्तिम पहुँच १७ जनवरी २०२१