चीनको ठूलो भोकमरी
चीनको ठूलो भोकमरी (चिनियाँ: 三年大饥荒, "तीन वर्षको भोकमरी") चीनमा १९५८ देखि १९६१ को भोकमरीको अवधि हो।[१][२][३][४][५] केही विद्वानहरूले यसमा १९५८ वा १९६२ पनि जोडेका छन्।[६][७][८][९] यसलाई मानव इतिहासको सबैभन्दा ठूलो मानव-निर्मित प्रकोपको रुपमा मानिन्छ।भोकमरीबाट ज्यान गुमाउनेको संख्या करोडौं (१.५ देखि ५.५ करोड) मा अनुमान गरिन्छ।.[note १] सबैभन्दा प्रभावित प्रान्तहरूमा Anhui (18% dead), Chongqing (15%), Sichuan (13%), Guizhou (11%) र Hunan (8%) पर्छ।.[१६] अध्यक्ष माओको नीति नै यो भोकमरीको मुख्य कारक थियो।

अनिकालको कारणहरू
[सम्पादन गर्नुहोस्]महान अग्रगामी छलाङ
[सम्पादन गर्नुहोस्]जन कम्युन
[सम्पादन गर्नुहोस्]कृषि विधी
[सम्पादन गर्नुहोस्]चार किट अभियान
[सम्पादन गर्नुहोस्]चार किरा अभियानमा, नागरिकहरूलाई लामखुट्टे, मुसा, झिंगा र भँगेरा नष्ट गर्न आह्वान गरिएको थियो। भँगेराको सामूहिक उन्मूलनको परिणामस्वरूप बालीनाली खाने कीराहरूको संख्या बढ्यो, जसको भँगेरा बाहेक अरु कुनै शिकारी थिएन।[१७]
धेरै उत्पादनको भ्रम
[सम्पादन गर्नुहोस्]फलाम तथा स्टिल उत्पादन
[सम्पादन गर्नुहोस्]फलाम र इस्पात उत्पादनलाई आर्थिक उन्नतिको लागि प्रमुख आवश्यकताको रूपमा पहिचान गरियो, र लाखौं किसानहरूलाई कृषि कामबाट टाढा फलाम र इस्पात उत्पादनमा सामेल हुन आदेश दिइयो। किसान जनशक्तिले उत्पादन गरेको धेरैजसो फलाम व्यावसायिक रूपमा प्रयोग गर्न नसकिने गरी कमजोर थियो, र यसबाट कृषि मजदुर र उत्पादन गुम्यो।
केन्द्र सरकारको नीति
[सम्पादन गर्नुहोस्]प्राकृतिक प्रकोप
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Central People's Government of the People's Republic of China (चिनियाँमा) https://web.archive.org/web/20191022175245/http://www.gov.cn/test/2008-06/23/content_1024934_2.htm
|archive-url=शीर्षक नै (सहायता), मूलबाट २२ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०२०। - ↑ "Resolution on Certain Questions in the History of Our Party since the Founding of the People's Republic of China", Wilson Center, १९८१-०६-२७।
- ↑ ३.० ३.१ Smil, Vaclav (१८ डिसेम्बर १९९९), "China's great famine: 40 years later", BMJ: British Medical Journal 319 (7225): 1619–1621, आइएसएसएन 0959-8138, डिओआई:10.1136/bmj.319.7225.1619, पिएमआइडी 10600969, पिएमसी 1127087।
- ↑ ४.० ४.१ Gráda, Cormac Ó (२००७), "Making Famine History", Journal of Economic Literature 45 (1): 5–38, आइएसएसएन 0022-0515, जेएसटिओआर 27646746, डिओआई:10.1257/jel.45.1.5।
- ↑ ५.० ५.१ Meng, Xin; Qian, Nancy; Yared, Pierre (२०१५), "The Institutional Causes of China's Great Famine, 1959–1961", Review of Economic Studies 82 (4): 1568–1611, डिओआई:10.1093/restud/rdv016, मूलबाट ५ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०।
- ↑ Kung, Kai-sing; Lin, Yifu (२००३), "The Causes of China's Great Leap Famine, 1959–1961", Economic Development and Cultural Change 52 (1): 51–73, आइएसएसएन 0013-0079, डिओआई:10.1086/380584।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;:11नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Yang, Jisheng (२०१२), Tombstone: The Great Chinese Famine, 1958–1962, Farrar, Straus & Giroux, पृ: १२६, आइएसबिएन 978-0-374-27793-2।
- ↑ "45 million died in Mao's Great Leap Forward, Hong Kong historian says in new book", South China Morning Post, ५ सेप्टेम्बर २०१०, मूलबाट २६ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अप्रिल २०२०।
- ↑ Hasell, Joe; Roser, Max (१० अक्टोबर २०१३), "Famines", Our World in Data, मूलबाट १८ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०।
- ↑ Dikötter, Frank, "Mao's Great Famine: Ways of Living, Ways of Dying", Dartmouth University, मूलबाट १६ जुलाई २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०। वेब्याक मेसिन अभिलेखिकरण १६ जुलाई २०२० मिति
- ↑ Mirsky, Jonathan (७ डिसेम्बर २०१२), "Unnatural Disaster", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट २४ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०।
- ↑ Branigan, Tania (१ जनवरी २०१३), "China's Great Famine: the true story", The Guardian, आइएसएसएन 0261-3077, मूलबाट १० जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०।
- ↑ "China's Great Famine: A mission to expose the truth", Al Jazeera, मूलबाट २१ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०।
- ↑ Huang, Zheping (१० मार्च २०१६), "Charted: China's Great Famine, according to Yang Jisheng, a journalist who lived through it", Quartz, मूलबाट २५ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अप्रिल २०२०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>चिनो;Cao 2005नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Summers-Smith, J. Denis (१९९२), In search of sparrows, London: T & A Poyser, आइएसबिएन 978-0-85661-073-8।
उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found