चीनको ठूलो भोकमरी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

चीनको ठूलो भोकमरी (चिनियाँ: 三年大饥荒, "तीन वर्षको भोकमरी") चीनमा १९५८ देखि १९६१ को भोकमरीको अवधि हो। अध्यक्ष माओको नीति नै यो भोकमरीको मुख्य कारक थियो। यस भोकमरीले गर्दा कुपोषणको कारणले ३ करोड मानिसहरूले ज्यान गुमाएको अनुमान गरिन्छ।

चीनको जन्म तथा मृत्यु दर