चुप्रा बजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
चुप्रा बजारको एक झलक

चुप्रा बजार दैलेख जिल्लाको एक रमणिय प्रयटक स्थल हो। छामघाट खोलालोहोरे खोलाको दोभानमा अवस्थित चुप्रा समथल भु-भागमा फैलिएको छ। चुप्रा बजार दैलेख जिल्लाको बेलपाटा गा. वि. स.मा पर्दछ।