चुलेसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चुलेसी
नेपालको मध्य पहाडमा प्रयोग गरिने चुलेसी
वर्गीकरण:काट्ने औजार
सम्बन्धित:हँसिया

चुलेसी भान्साघरमा तरकारीहरू काट्न प्रयोग गरिने धारिलो औजार हो। यसको काट्ने धारिलो भाग ठाडो र टेकाउने भुँइतिर दुईवटा खुट्टा आकारको भाग हुन्छ। यसको पछाडिको भाग मानिसको गोडाले थिचेर अड्याउने पुच्छर जस्तो हुन्छ।

साग, सब्जी, तरकारी, फलमूल, ताछन वा काटन प्रयोग हुने परम्परागत यो हतियारका दुइटा खुट्टा र एउटा पुच्छर हुन्छ। जसले गर्दा यो सजिलोसंग उभिरहन्छ र काटन सजिलो हुन्छ ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]