छत्रपति शाहूजी महाराज आयुर्विज्ञान विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किंग जॉर्ज चिकित्सा विश्वविद्यालय
King George's Medical University
पूर्व नामहरू
  • किंग जॉर्ज मेडिकल कालेज(१९११ से २००२ तक)
    * छत्रपति शाहूजी महाराज चिकित्सा विश्वविद्यालय(२००७ से २०१३ तक)
प्रकारसार्वजनिक विश्वविद्यालय
स्थापना
  • १९११(किंग जॉर्ज मेडिकल कालेज के रूप मे)
    * २००२ (किंग जॉर्ज चिकित्सा विश्वविद्यालय के रूप मे)
उप-कुलपतिप्रोफेसर रवि कान्त
स्थान, ,
२६°५१′५२″उ॰ ८०°५४′५२″पू॰ / २६.८६४४४°N ८०.९१४४४°E / 26.86444; 80.91444निर्देशाङ्कहरू: २६°५१′५२″उ॰ ८०°५४′५२″पू॰ / २६.८६४४४°N ८०.९१४४४°E / 26.86444; 80.91444
वेबसाइटhttp://www.kgmu.org/

छत्रपति शाहूजी महाराज आयुर्विज्ञान विश्वविद्यालय , लखनऊ, उत्तर प्रदेशमा स्थित एक आयुर्विज्ञान विश्वविद्यालय हो। यो पूर्व किंग जोर्ज मेडिकल कालेजलाई विश्वविद्यालयमा सारेर उत्तर प्रदेश सरकारबाट १६ सेप्टेम्बर, २००२मा विश्वविद्यालयको रूपमा स्थापित भयो।[१] मूल महाविद्यालयको स्थापना १९११मा भएको थियो। यो भारत तथा उत्तर प्रदेशको अन्य उत्कृष्ट आयुर्विज्ञान संस्था मद्धे एक हो।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Outlook India 2011

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]