छत्रपति शाहूजी महाराज आयुर्विज्ञान विश्वविद्यालय
स्वरूप
King George's Medical University | |
पूर्व नामहरू |
|
---|---|
प्रकार | सार्वजनिक विश्वविद्यालय |
स्थापना |
|
उप-कुलपति | प्रोफेसर रवि कान्त |
स्थान | , , २६°५१′५२″उ॰ ८०°५४′५२″पू॰ / २६.८६४४४°N ८०.९१४४४°Eनिर्देशाङ्कहरू: २६°५१′५२″उ॰ ८०°५४′५२″पू॰ / २६.८६४४४°N ८०.९१४४४°E |
वेबसाइट | http://www.kgmu.org/ |
छत्रपति शाहूजी महाराज आयुर्विज्ञान विश्वविद्यालय , लखनऊ, उत्तर प्रदेशमा स्थित एक आयुर्विज्ञान विश्वविद्यालय हो। यो पूर्व किंग जोर्ज मेडिकल कालेजलाई विश्वविद्यालयमा सारेर उत्तर प्रदेश सरकारबाट १६ सेप्टेम्बर, २००२मा विश्वविद्यालयको रूपमा स्थापित भयो।[१] मूल महाविद्यालयको स्थापना १९११मा भएको थियो। यो भारत तथा उत्तर प्रदेशको अन्य उत्कृष्ट आयुर्विज्ञान संस्था मद्धे एक हो।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Outlook India 2011