छाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खरले छाएको छाना
टोक्योको घरका छतहरू

घरलाई हावा, पानी तथा घामबाट बचाउन बनाइने संरचनालाई छाना भनिन्छ । छानालाई भित्तामा अडिएको हुन्छ भने पिल्लरहरूले छतलाई सामान्यतया थाम्ने गर्दछन् । छाना भन्ने शब्दले अग्लो वा माथि भएको स्थानहरूलाई समेत जनाउँदछ ।

परिचय[सम्पादन गर्नुहोस्]

भवनको सबैभन्दा माथिल्लो भागलाई छाना भनिन्छ । यसलाई मौसमको प्रभावबाट बच्नको लागि बनाइने गरिन्छ ।

छानाको प्रकार[सम्पादन गर्नुहोस्]

मुख्यतयाः छाना तीन प्रकारको हुने गर्दछ ।

  • सादा
  • ढलान
  • गोलो

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]