सामग्रीमा जानुहोस्

जँ-जाक रूसो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जँ-जाक रूसो (फ्रान्सेली: [ʒɑ̃ʒak ʁuso]; २८ जुन १७१२ – २ जुलाई १७७८) जेनेभन दार्शनिक तथा लेखक थिए। उनको राजनैतिक दर्शनले युरोपेली ज्ञानोदयको युगको विकासमा तथा फ्रान्सेली राज्यक्रान्ति र आधुनिक राजनैतिक, आर्थिक र शैक्षिक विचारको विकासमा ठूलो प्रभाव पारेको छ।[१]

  1. Webster, "Rousseau", Random House Webster's Unabridged Dictionary, Random House। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]