जँ-जाक रूसो
स्वरूप
जँ-जाक रूसो (फ्रान्सेली: [ʒɑ̃ʒak ʁuso]; २८ जुन १७१२ – २ जुलाई १७७८) जेनेभन दार्शनिक तथा लेखक थिए। उनको राजनैतिक दर्शनले युरोपेली ज्ञानोदयको युगको विकासमा तथा फ्रान्सेली राज्यक्रान्ति र आधुनिक राजनैतिक, आर्थिक र शैक्षिक विचारको विकासमा ठूलो प्रभाव पारेको छ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]दर्शन
[सम्पादन गर्नुहोस्]सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Webster, "Rousseau", Random House Webster's Unabridged Dictionary, Random House।