जडीबुटी
Jump to navigation
Jump to search
जडीबुटी एक प्रकारको बोट हो जसको डाठ अति नै कम्जोर हुन्छ। यो केहि महिनाको लागि मात्र उम्रने गर्दछ अर्थात् यो केहि मौसममा सिमित हुन्छ । यसका धेरै उद्धाहरणहरु छन् । जस्तै- तोरी, अदुवा, आलु, आदि हुन् ।