जडीबुटी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अदुवाको बोट

जडीबुटी एक प्रकारको बोट हो जसको डाठ अति नै कम्जोर हुन्छ। यो केहि महिनाको लागि मात्र उम्रने गर्दछ अर्थात् यो केहि मौसममा सिमित हुन्छ । यसका धेरै उद्धाहरणहरु छन् । जस्तै- तोरी, अदुवा, आलु, आदि हुन् ।



सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]