जनकपुर चुरोट कारखाना लिमिटेड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search



जनकपुर चुरोट कारखाना लिमिटेड तत्कालिन सोभियत संघको प्राविधिक सहयोगमा स्थापित भएको हो। यसको उद्घाटन २०२१ साल पौष २९ गतेका दिन राजा महेन्द्रबाट भएको हो। सुरुमा अधिकृत पूँजी रु. ८ करोड, जारी तथा चुक्ता पूँजी रु. ४ करोड ८ लाख ३७ हजार थियो। सुरुमा वाषिर्क २ अर्ब खिल्ली चुरोटको उत्पादन गरिन्थ्यो भने ३ सय ६६ जनाले रोजगारी पाएका थिए।