अधिकृत पूँजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कम्पनीको अधिकृत पूँजी (अङ्ग्रेजी: Authorized Capital) भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने कम्पनीको प्रबन्धपत्रले निर्धारण गरेको अधिकतम सीमा भन्ने बुझिन्छ । अधिकृत पूँजीको केहि हिस्सा जारी नगरिएको पनि हुन सक्छ । कम्पनिको साधारणसभामा शेयरधनिले अनुमोदन गरेपछी कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिन्छ । जारी गरिएको अधिकृत पूँजीको हिस्सालाई कम्पनिको जारी पूँजी भनिन्छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]